बिकाशमा कुनै पनि किसिमको राजनिति भएको छैन् नेकपा सचिव कार्की

  • फागुन १, २०७६
  • ६३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुमन महतारा  गुल्मी । नेपाल कम्युनिस्ट पाट्रि गुल्मीका सचिव बिरबहादुर कार्कीले जिल्लाका ९३ वटै वडमा हुने विभिन्ना प्रकारका बिकाशका कार्यक्रममा कुनै पनि किसिमको हस्तक्षेप नभएको बताएका छन् । सचिव कार्कीले रेडियो रेसुङ्गा १०६.२ मेगाहर्जमा अन्तरबार्ताको क्रम्मा बोल्दै उनले देशको बिकाशको निमित्त सबै राजनितिक दलहरु मिलेर अगाडि बढेको खण्डमा देशले बिकाशमा फडको मार्ने बताए । हामि बिकाशकै निमित्त लागि परेका छौ,जिल्लाको रेसुङ्गा नगरपालिकामा केहि दिन पहिला् मात्र नेपाल सरकारका पररास्ट्मन्त्री प्रदिप कुमार ज्ञवालि बाट उद्घाटन भएको स्वास्थ्य बिमाको कार्यक्रम १ बर्ष भित्र गुल्मीका १२ वटै स्थानिय तहमा लैजान तर्फ सबै लागि परेको बताए । उनले देश कूषि प्रधान तर धेरै तरकारि बिदेशबाट ल्याउनु पर्नेमा दुखि रहेको बताए । हामी कूषकका लागि ५० प्रतिशत अनुदान दिने कार्याक्रम सबै स्थानिय तहहरुमा सञ्चालन गरेका छौ र यस्ता अनुदानका कार्यक्रममा सबै कूषकहरु संलग्न हुन समेत आग्रह गरेका छन्। उनले कुनै पनि व्यक्ति पेशाको आधारमा ठुलो सानो नहुने भन्दै आफनो पेसाप्रति सबै सन्तुष्ट हुनुुपर्ने बताए । सचिव कार्कीले गुल्मीमा नेकपाले पार्टि एकता अन्तीम चरणमा पुराईसकेको र केहि समयमै पार्टि एकताको टुङ्गगो लाग्ने समेत बताए । उनले स्थानिय तहका जनप्रतिनिधिहरुलाई बिकाशको निमित्त कुनै पनि तबरबाट राजनिति नगरि जनताको आवास्यत्तलाई मन्न गर्ने समेत आग्रह गरेका छन्। उनले स्थानिय तहहरुलाई जनताको हित अनुसार अगि बढ्ने र स्थानिय तहमा आवस्यक स्वास्थ्य,शिक्ष,रोजगारि,खानेपानि,बिधुत,मोटरबाटो जस्ता बिकाशका कामहरुलाई निरन्तर रुपमा सञ्चालन गर्ने समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...