नरहा बिष्णुपुर सिमाना कटनिया नजिक ओभर टेक गर्ने क्रममा टिपर दुर्घटना

  • फागुन २, २०७६
  • २१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नरहा बिष्णुपुर सिमाना कटनिया नजिक ओभर टेक गर्ने क्रममा टिपर दुर्घटना भएको छ।टिपर चालक उमेश चौधरी समान्य घाइते भै हाल बिष्णुपुर स्थित मिथरस पोलिक्लिनिक मा उपचार गराइराखेको इ.प्र का. बिष्णुपुरले जानकारी गराएको छ। गिटि लोड भएको टिपर अनियन्त्रित भइ पुलामा ठोकिँदै दुर्घटना भएको छ।ना ३ ख ६७४२ न.को टिपर बिहान साढे नौ बजे तिर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...