ज.मा.बि.राजपुरमा समितीको बैठक पुस्तिका च्यातेको आरोपमा सदस्य दिनेश्वर पकाउ

  • फागुन ८, २०७६
  • ६०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ज.मा.बि.राजपुरमा समितीको बैठक पुस्तिका च्यातेको आरोपमा सदस्य दिनेश्वर पकाउ प्रदेश टाइम्स सम्बादाता ८ फाल्गुन , सिरहा ।  सिरहाको बिष्णु पुर गाउँपालिका स्थित ज मा बि राजपुरमा बिदालय व्यवस्थापन समिती सदस्य दिनेश्वर यादव ले बैठक पुस्तिका च्यातेको आरोपमा पक्राउ परेको छ ।बिदालय व्यवस्थापन समिति सदस्य यादवले  बारम्बार  गैर कानुनी तरिकाले हो हल्ला गर्दै आइरहेको र बुधबार  ७ गते बिदालयमा भएको एक बैठकमा निर्णय पुस्तिका च्याते पछि इलाका प्रहरी कर्यालय बिष्णुपुरले पक्राउ गरेको छ । वड २ का अध्यक्ष राम ईश्वर यादवका अनुसार ,बिदालयको सुधार ,नमुना बिदालय बनाउने सन्दर्भमा बसेको सो बैठकमा बिदालयको हरहिसाब ,पोखरी ठेका सम्बन्धि महत्त्वपूर्ण निर्ण्यहरु सहितको पुस्तिका च्यातेको यादव यो भन्दा पहिला पनि बिदालय को हित बिपरित गतिविधि गरेको आरोपमा पक्राउ  परेको जानकारी गराए। अध्यक्ष यादवले भने यस्को सधैंको रबैया धन्धा नै यस्तै हो यसलाइ सार्वजनिक स्थानमा गरेको गल्तीको अधारमा कानुन बमोजिम कार्बाही हुनुपर्ने जोड दिए।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...