ज.ब.न.मा.वि. मा पनि आज देखि दिवा खाजा शुरु

  • फागुन १२, २०७६
  • १६०४ पटक पढिएको
  • सतेन्द्र यादव
alt

सतेन्द्र यादव

बिष्णुपुर सिरहा फाल्गुन १२ । सिरहाको नरहा गाउँपालिका स्थित श्री जनता बनबाली नमूना माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम आज देखि शुरु भएको छ ।


गाउँपालिकाले बाल विकास देखि कक्षा पाचँ सम्म सबै बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउन थालेको छ । उनिहरुको खाजाका लागि गाउँपालिकाले दैनिक प्रति विद्यार्थी रु १५ रुपैयाँ दरले विद्यालयलाई रकम उपलब्ध गराएको छ ।


दिवा खाजा बाडदै जनता बनबाली नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक राम ईश्वर यादवले दिवा खाजा कार्यक्रम गरेर नरहा गाउँपालिकाले अत्यन्त पुनित कार्यको शुभारम्भ गरेको बताउदै यसले राम्रो नतिजा दिने विश्वास व्यतm गरे ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...