गायक शिब कडेल को गित सार्वजनिक

  • फागुन १७, २०७६
  • ५०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्रजित गोइत/ चितवन ,पछिल्लो समय मा निकै चर्चामा आएका गाएक शिब कडेल को गित सार्वजनिक भएको छ १ महिना को लामो तयारि मा राम्रो गित र भिडियो दर्शक माझ ल्याउन सकेका छाै आसा छ दर्शकहरुले पनि मन पराउनु हुनेछ गायक कडेल ले बताए। भिडियो मा कलाकार अन्जन ,असु ,प्राप्ति ,सुमन खेलेका छन भने स्वर र शब्द कडेल को रहेको छ । म्युजिक र एरेन्जर तर्फ किसोर तिबारि ले गरेका छन र पोस्ट प्रोड्कस्न गोलोबल फक्स ले गरेको छ । गित को बोल तिमिलाई सम्झेर रहेको छ भने यश को छायांकन लक्सन घिमिरे ले गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...