एस ई. ई. को परिक्षमा केन्द्राध्यक्षले डियसपि एसपि सिडियोलाई दिए चुनौति

  • पुस १७, २०२६
  • १२० पटक पढिएको
  • मुकेश यादव
alt



बिष्णुपुर १३ चैत्र । सिरहा सदरमुकाममा अवस्थित श्री सारश्वरनाथ माध्यमिक बिदालय सिरहाका सुप्रिटेन्डेन्ट मोहम्द सनाउला राईनले जिल्लाको हरेक सेन्टरमा चिट चोरि हुन्छन भने डिएसपि, एसपि सिडिओ र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई थाहा छैनर ।हाम्रो विद्यायलमा मात्र चिट चोरिभएको हैन अहिलेकोके अवस्था नै त्यस्तै छन । सिरहाका बस्तिपुर मा. वि परिक्षा केनद्रबाट ८ जना निस्कासित भइका छन । त्यस्तै श्री सारश्वरनाथ म.वि बाट २ जना विद्यार्थी ले मेबाईलको इमो बाट प्रह्न जवफा लेखले क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि प्रवकता माधवराज खरेलको टोलिले एस.इ.इ. परिक्षाको अनुगमन गर्ने क्रममा सुप्रिटेन्डेन्टलाई मोबाईल दिए र करवाई गर्न सुपरिडेन्टलाई दिएका थिए । सारश्वर मा.वि का सुपरिडेन्ट मोहम्द सनाउला राईनले ति दुई परिक्षार्थी र १ गार्डलाई निस्कासन गरेका थिए । चन्द्र माध्यमिक विद्यालय सिरहाबाट १ परिक्षार्थीलाई स्पेल्ड गरिएका थिए भने १ जना गार्डलाई परिक्षा सेन्टरबाट निस्कासन गरेका थिए । त्यसतै भलुवाहि मा.वि बाट पनि दुई विद्यार्थीले मोबाईलको इमो बाट प्रश्नका जवाफ लेखिने क्रममा अनुगमन टोलिले समाते पछि भलुवाही मा.वि. का सुपरिडेन्ट गंगाला यादवले ति दुई परिक्षार्थीलाई परिक्षा केन्द्रबाट निस्कासन गरेका थिए । यस सम्बन्धमा शिक्षा विकास तथा
समन्वय इकाइका प्रमुख डोलराज पौडेलले भने अधिकांश परिक्षा केन्द्रहरुमा छात्रलाई शिक्षकबाट छात्रालाई शिक्षिकाबाट चेक जाँच भईरहेका र कहिले काहि एक दुई वटा मोबाईल परिक्षा केन्द्रबाट छिरेका छन त्यो विस्तारै विस्तारै सुधार हुन्छन भने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...