धुलो मुक्त बनाउदै हारा र सुन्दर बनाउने बरियारपट्टी गाउँपालिकाका अध्यक्षको उद्घोष

  • फागुन २२, २०७५
  • १९६ पटक पढिएको
  • मुकेश यादब
alt

लहान/ सिरहाको बरियारपट्टी गाउँपालिकालाई आफनै कार्य अबधिमा धुलो मुक्त गाउँपालिका बनाउदै हारा र सुन्दर बनाउने बरियारपट्टी गाउँपालिकाका अध्यक्षले उद्घोष गर्नुभयो ।

जानकिनगरमा २५ लाख मुल्यबराबरको समुदायक भवनको सिल्यानाश गर्दै उहाँले यस्तो भन्नुभयो ।

यस आर्थिक वर्षमा वाडा नम्बर ३ बलुवामा हनुमान चौक देखि झलु यादवको घरसम्म 2 लाख ७५ हजार मुल्य बराबरको माटो र ग्राईभलको काम दुर्त गतिमा भईरहेका छन र कजरा वडा नम्बर ५ मा पनि माटो ग्राईभेल , वडा नम्बर १,२,५ पोलिङ्ग को काम सकाएका छन भने चेैत्र १ गते देखि वाईरिङ्गको काम हुन्छन र जिझैल, कजरामा नला वनाउन १ करोड मुल्य बराबरको योजना संचालनमा छन । यस गाउँपलिकामा जम्म ५ वटा वडा रहेका छन् । प्रत्येक वडाको प्रमुख सडकलाई आर सि.सि. ढलान गरिने छ ।

कृषि क्षेत्रमा कृषि विधुतिकरण र उन्नत जातका विउ वितरण गरिने छ । कृषि तालिम संचालन गरी आधुनिक कृषि खेति बारे जानकारी दिइने छ । कृषि सडकलाई र्ममत सभ्भार गरिने छ । शिक्षा क्षेत्रमा शिक्षक अभाव रहेका विधालयहरुमा पद पूर्ति गरिने छ । विद्यार्थीहरु बाहिरी क्रियाकलापमा बढि ध्यान दिईने छ ।

पठन पाठनर्ला चुस्त बनाई विद्र्थि भर्ना अभियानलाई बढि सक्रिया बनाई समुदायिक विधालयहरु प्रति विदर्थिक आर्कषण बढाउने कार्यक्रमहरु गरिने छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मिहरुलाई आन्तक्रिया छालफल र औषधी प्रतेक ३ महिनामा भित्र व्यवस्थापन मिलाईने छ । गाउँपालिका भित्र पछाडी परेको वर्गहरुलाई पहुँच पुरियाउन छलफल तथा आन्तक्रिया कार्यक्रमहरु गरिने छ । लक्षित र्वगहरुलाई सिप विकास तालिम र चेतना विकास तालिम दिईनेछ । युवा स्वोरोजगारका लागि कम्पुटर तालिम र सिव उध विकास तालिम दिईने छ । युवालाई स्वस्थ्य तथा दुन्दुस्र्तका लागि वडा स्तरी खेल कुद कार्यक्रम संचालन गरिने छ ।

महिला हिंसा, घरेलु हिंसा र लागू पर्दाथ दुव्यसनालाई रोक्न अभियानहरु संचालन गरिने छन । यश गाउँपालिका Rcc, pcc र कलभट जस्ता काम टेन्डर प्रकृया चाडेै लाने भन्ने गाउँपालिका अध्यक्ष संतोष महतोले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...