धनगढीमाई नगरपालिका वाडा नं. ११ मा स्टेशनरी वितरण कार्यक्रम

  • चैत २, २०७६
  • २७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अनुभक्त चौधरी सिरहा,चैत्र २ गते । सिरहाको धनगढीमाई नगरपालिका वाडा नं. ११ मा आईतवार स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

धनगढीमाई नपा वाडा नं. ११ मा आर्थिक वर्ष ०७६ / ०७७ को योजना अन्र्तगत धनगढीमाई नपा वाडा नं.११ मा रहेका ज. आ. वि. नैनपुर सोनापुर र ज. आ. वि. नैनपुरका विद्यार्थी र शिक्षकहरुलाई स्टेशनरी सामाग्रि प्रदान गरेको छ ।

विद्यार्थीहरु नियमित स्कूल आउने र शैक्षिक क्षेत्रलाई गुण्स्तरीय बनाउने उद्देशयले स्टेशनरी सामाग्रि वितरण गरेको धनगढीमाई नपा वाडा नं. ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताए ।

२५० छात्र छात्राहरुलाई कपी,कलम र शिक्षकहरु लाई डायरी र कलम प्रदान गरेको वाडा सचिव अविर चौधरीले जानकारी दिनुभयो । धनगढीमाई नपा वाडा नं. ११ मा दुई वटा आधारभूत विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...