सिरहाको बस्तीपुरमा मोटरसाईकल दुर्घटना एक जना युवकको मृत्यु

  • पुस १७, २०२६
  • २३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,चैत १३ गते । सिरहाको बस्तीपुरमा मोटरसाईकल दुर्घटनामा आज साझ एक जना युवकको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्र्तगत बस्तीपुर र मन्हरवाको विचमा मोटर साईकलले ओभरटेक गर्ने क्रममा मोटर साईकल चालक जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ४ बस्तीपुर वस्ने वर्ष २७ को रमेश साहको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्सपेक्टर पुरुसोत्तम कार्कीले बताउनु भयो । ईन्सपेक्टर कार्कीका अनुसार मोटरसाईकल ओभरटेक गर्ने क्रममा स१त ३७७७ नम्वबरको ट्रयाक्टरमा टोकिदा साहको मृत्यु भएको छ भने मोटर साईकल पछाडी सवार कर्जन्हा नगरापलिका वडा नं. १० वस्ने मो.मुस्ताक छोरा १७ वर्षीय मो. ईरफान शेख घाईते भएको छ । घाईते शेखको उपचार मिर्चैया स्थित मंगलम होस्पिटलमा भई रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । भने ट्रयाक्टर चालकलाई फरार रहेको छ भने खोज तलास भई रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...