बिष्णुपुर वडा २ मा कोरोना बाट बच्न मास्क र साबुन बितरण

  • चैत १२, २०७६
  • ९२८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१२ फागुन बिष्णुपुर सिरहा । नेपाल कोरोनाको उच्च जोखिममा रहेको बेला कोरोना महामारी बाट बच्न तथा महामारी फैलिनु नदिनको लागि सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.२ मा आज बुधबार बिहान मास्क र साबुन बितरण गरेको छ ।anu
कोरोना महामारी बाट सुरक्षित रहन खानपिन र ब्यतिmगत सरसफाई सम्बन्धी जनचेतनामुलक सन्देश दिदैं वडा अध्यक्ष राम इश्वर यादवले एक घर एक साबुन र सबैलाई मास्क बितरण गरेको हो ।gop


“आफु बचौं अरुलाई पनि बचाऔं,घरमा बसौं अरुलाई पनि बस्न भनौं” भन्ने नाराका साथ जनचेतनामुलक सन्देश दिदैं उहाँले पछिल्लो एक हप्ता भित्र बिदेश तथा बाहिर बाट आएका दाजु भाई दिदि बहिनिहरुलाई क्वारेन्टानमा बस्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...