सरकारको नियम पालना गर्दै युवाहरू गाउँ नै सुनसान

  • चैत १४, २०७६
  • १०९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेशटाइम्स सम्बाददाता लहान१४, चैत्र । कोरोना विरुद्ध सरकारको लकडाउन अभियानलाई सफल बनाउन युवाहरू लागिपरेको छ । लहान नगरपालिका वडा नम्बर- २२ सिसवनी टोलका युवाहरु सो अभियानमा जुटेको हो ।

सिसवनी युथ क्लबका युवाहरुको एक टोलिले गाउँमा गाई जनचेतना दिई रहेको निशान्त चौधरीले जनाए । कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक पर्चापम्पलेट , माईकिङ्ग , गरिरहेको उनले बताए । गाउँको सार्वजनिक स्थलमा साबुन पानी को ब्यवस्थापन गरिएको छ भने अपरिचित ब्याक्तीलाई गाउँ प्रवेश गर्न निषेध गरिएको छ ।

शहर बजार भन्दा गाउँघरमा मानिसहरूको आवतजावत खुल्ला रहने गरेकोले सो नियन्त्रण गर्न युवाहरु आफै जागरुक भएको अर्का एक जना रामकुमार चौधरीले जानकारी दिए । प्रशासन ,नगरका कर्मचारी , नगर प्रहरी , नेपाल प्रहरीहरु शहर केन्द्रित मात्र रहने गरेकोले गाउँघरमा छाडा रुपमा मान्छेहरु घुम्ने गरेको हुँदा आफ्नै सक्रियतामा मानिसको भिड नियन्त्रण गर्न गाउँलाई समेत लकडाउन गरेको हो । लकडाउन भएपछी गाउँ सुनसान देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...