नगर सुधार समिति सुखिपुरको संयोजक बिपि भुवन यादवले गरे मजदुरलाई खाद्धयान बितरण

  • चैत १७, २०७६
  • ११९३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१७ चैत्र,बिष्णुपुर सिरहा । कोरोना महामारी बाट जोगिन सरकारले लकडाउन गरेपछि दैनिक ज्यालामा दिनचर्या बिताइरहेको मजदुरहरुलाई छाक टार्न असहज भईरहदा नगर सुधार समिति सुखिपुरको संयोजक बिपि भुवन यादवले मजदुरहरुलाई खाद्धयान बितरण गरेको छ ।

काँग्रेस पार्टिका जुझारु युवा नेता समेत रहेका संयोजक यादवले सिरहाको सुखिपुर नगरपालिकाका
भित्र रहेका बिपन्न वर्गका मजदुरहरुलाई दाल,चामल,नुन,तेल र सरसफाईका सामग्रिहरु बितरण गरेको हो। संयोजक यादव समाजसेबिको भुमिका निर्वाह गर्ने आँटिलो नेता हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...