च्याउ उम्रे झै मौसमी सिरहाका निजि अस्पतालहरुः– केन्द्रिय सदस्य यादव

  • चैत १७, २०७६
  • ५८४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१७ चैत्र,बिष्णुपुर सिरहा । महामारी बिनाशका खतरा झेलिरहेको नेपाल संकटमा रहेको बेला सिरहा जिल्लाको गल्लिहरुमा खुलेको निजि अस्पतालहरु च्याउ उम्रे झै मौसमी भएका छन ।


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा समाजसेबि देब कुमार यादवले गाउँघरमा दलाल राखि सुबिधा सम्पन राम्रो उपचार छ भनि तानि तानि बिरामि ल्याउने र महंगो शुल्क लिने निजि अस्पतालका डाक्टरहरु राज्य संकटमा परेको बेला असल जिम्ेबारी बहन गर्नुको साटो होम क्वारेन्टाइनमा बस्नु चिकित्सक धर्म नरहेको समाजिक संजालमा स्टयाटस लेख्दै गुनासो पोखेका छन ।

उहाँले थोरै पनि मानबिय भाब रहेको चिकित्सकहरुले संकटको बेला रोगिको सेबा गरौं हैन भने स्थिति सहज भएको बेला मुख देखाउन लाईक समेत नरहने स्टयाटसमा पोखेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...