कोभिड १९ बाट मुक्त हुन लकडाउनको बिकल्प छैनः–गापा अध्यक्ष जागेश्वर यादव

  • चैत १८, २०७६
  • ८०६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१७ चैत्र,बिष्णुपुर सिरहा । कोरोना महामारीको उच्च चोखिम बाट चौतर्फि सतर्कता अपनाउँदै सिरहाको बिष्णुपुर गाँउपालिकाको अध्यक्ष जागेश्वर यादवले कोभिड १९ बाट मुक्त हुनको लागि लकडाउनको बिकल्प नरहेको बताएको छ ।

अध्यक्ष यादवले कोरोनाको जोखिम बाट सुरक्षित रहन गाउँपालिकाले हरेक बिधि अपनाएको र हरेक गाउँबासिहरुको पनि उतिकै जिम्मेबारी रहेकोले लकडाउनको पुर्णरुपले पालना गरिदिनु अनुरोध गरेको छ ।

उहाँले यतिखेर मौसम परिवर्तन भएसँगैं मौसमलाई मध्यनजर गरि ज्वरो निमत्याउन सकिने रोग नियन्त्रणको लागि गाउँपालिकाको हरेक वाडामा लामखुट्टे मार्ने औषधि छर्किरहेको जानकारी गराए ।

बिकासको काम देखि लिएर जनताको सहयोगको लागि तत्पर रहने जनप्रिय अध्यक्ष जागेश्वर यादवले लकडाउनका कारण गरिब बिपन्न र ज्यालादारीमा काम गर्नेहरुलाई दिनचर्यामा पर्न गएको असरलाई महसुस गर्दै उनिहरुको लागि राहत प्याकेज ल्याएको र सोको बितरण बिधिबत रुपले गर्नै बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...