वडा अध्यक्षकाे उत्कृष्ट काम : गुल्मीमा पहिलोपटक छरियाे क्यामिकल।

  • चैत २४, २०७६
  • १२०५ पटक पढिएको
  • राम पुकार यादव
alt

 सुमन महतारा गुल्मी ।  कोरोना भाइरसले विश्व यती बेला चिन्तीत बनीरहेको छ । कोरोना भाइरस अर्थात कोभीड १९ रोकथामका लागी विश्व जगतनै लागीपरेको छ ।

यस्तै गुल्मीमा पनि पहिलो पटक कोरोना भाइरस एक व्याक्ती बाट अर्कोमा नसरोस भनेर बि इन्फेक्शन केमीकल छर्कीको छ । रेसुंगा नगरपालिका वडा नम्वर आठका वडा अध्यक्ष भरत भलामीको विशेष पहलमा बि इन्फेक्शन केमीकल छर्कीएको हो । आईतवार राती गुल्मी स्थित् नेपाली सेनाको विरभद्र जंग व्यारेकको सहयोगमा उक्त केमीकल छर्कीएको हो ।

नेपाली सेनाले दमकलको प्रयोग गरि एक हजार लिटरको ड्रममा रहेको किटनाषक औषधी बाख्रेछेंडा हुँदै वडा नम्वर ८ को सबै भित्रि सडक देखि पुतलीबजार चोक सम्मको सडकमा छर्किएको हो । वडा अध्यक्ष भरत भलामीले भने यो किटनाशक औषधीलाई खासै महंगो पदैन र सहजै पाईन्छ सबै वडा तथा स्थानीय तहलाई यो किटनाशक औषधी प्रयोग गर्ने म अनुरोध गर्दछु । भरत भलामीले नेपाली कागं्रेस निकटका जनप्रतीनीधी हुन भने उनि नेपाल तरुण दल गुल्मीका जिल्ला अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...