क्रक्स सहित बिष्णुपुर प्रहरी द्धारा २ पक्राउ

  • वैशाख ८, २०७७
  • ११७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बैसाख ८,सिरहा । कोरोना महामारीको कारण सिरहामा लकडाउनमा थप कडाई गरेको बेला सिरहाको बिष्णुपुरमा क्रक्स सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भारतिय नम्बर बि.आर ३२ आर २३३४ को मोटर साइकलमा क्रक्स लाँदै गरेको बेला शंका लागेर चेकजाँच गर्ने क्रममा इलाका प्रहरी बिष्णुपुरको प्रनानी सुरेन्दर खेरबारको कमान्डमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा न.१६ बस्ने बमशंकर यादव र सिरहा नपा १५ बस्ने गोबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रबक्ता बिनोद घिमिरेले जनाएको छ । पक्राउ परेका बमशंकर यादवको साथ बाट ४५ पिस क्रक्स र एक छुरा बरामद गरेको समेत उनले जनाए ।po

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...