कोरोना प्रभावित पैदल यात्रुहरुलाई निशुल्क खाजा

  • वैशाख ८, २०७७
  • ७४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय विश्वकर्मा लहान ८, बैसाख  । विश्वमहामारी कोभिड १९ कोरोना प्रभावित पैदल यात्रीका लगाी सिरहाको लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका एक जना निम्न परिवारका सदस्यले निशुल्क खाजाको ब्यबस्था गरेको छ ।

लहान – १२ भोटीयाटोल चौकमा संगम होटल संचालन गर्दै आईरहनु भएका सियाराम चौधरीले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार बिहान देखी दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको चौधरीले बताए । सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको उनले बताए ।

नेपाल टेलिकम लहानका पुर्व प्रमुख भजन चौधरी र स्थानिय युवाहरुको बिशेष उपस्थिती र सहयोगमा यात्रुहरुलाई खाजा चाउचाउ खुवाईएको हो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...