युवाहरुको सहयोगमा सुकुम्बासि दलितलाई क्रिया,कर्म बिधि खर्च

  • वैशाख १३, २०७७
  • ११२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ममता यादव÷ प्रदेश टाइम्स, १३ बैसाख । आर्थिक स्थिति दयनिय रहेको सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं ३ राजोखरको युवाहरुले सुकुम्बासि रघुनाथ दलितलाई क्रिया,कर्म बिधि खर्च जोडेका छन ।

युवाहरुले कोरोना संत्रासको समयलाई मध्य नजर गरि बैसाख ६ गते देहान्त भएकी स्व.देवला देबि पासमानको श्रिमान रामनाथ पासमानलाई क्रिया कर्म गर्न समेत पैसा नरहेको बेला उहाँलाई युवाहरुले आर्थिक सहयोग गरेका हुन ।

गाँस बास समेतको कष्टमय जिवन झेलिदै आएका बिपन्न सुकुमबासि पासमान बिचल्लित रहेको समयमा त्यहाँका स्थानिय युवाहरु राम एकबाल यादव, नागेन्दर कामति, सरोज कुमार यादव, अशोक कुमार यादव, छेदिलाल साह र हेमकुमार यादव लगायत अन्य २३ जना युवाहरुले पाँच सय÷ हजार गरि जम्मा तेह् हजार आठ सय पाँच रुपैया क्रिया खर्चको लागि सहयोग गरेका छन ।asksd

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...