सुखिपुरमा एन्टी कोरोना राहत कोष बाट स्वास्थय उपचारको लागि २ बृद्धलाई सहयोग

  • वैशाख १३, २०७७
  • ९८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राकेश यादव÷प्रदेश टाइम्स सुखिपुर । कोरोनाको कारण बन्दाबन्दीको कैदमा निचारिएको समय सिरहाको स्थानिय तहहरुमा राहतमा अनियमितता र बृद्धा भतmा नदिएको बेला सुखिपुरमा एन्टी कोरोना राहत कोष बाट स्वास्थय उपचारको लागि २ जना बृद्धलाई सहयोग भएका छन ।

सुखिपुर नगरपालिकाले बृद्ध बृद्धाहरुको भतmा बितरण गर्न ढिलाई गरेको बेला नगर सुधार समिति सुखिपुरका अध्यक्ष बिपि भुवन यादव द्धारा संचालित एन्टी कोरोना राहत कोष बाट स्वास्थय उपचारको लागि सुखिपुर बजारका २ जना बृद्ध सुवरन यादव र अर्का एक जना सुखिपुर ४ का बृद्धलाई १२८० रुपैया उहाँले सहयोग गरेका हुन ।

संयोजक यादव यस अघि पनि समाज सेवामा पाइला कस्दै आएका युवा नेता हुन ।

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...