बिचार

  • वैशाख १६, २०७७
  • ९०२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव बैसाख १६ शासन त छ तर नीति अधुरो देखिदै छ।सरकार समक्ष स्थानीय तह प्रदेश र देश रहेको छ।अर्थात सरकार संग राज्य कसैले छिनिएको छैन।तर त्यसलाई चलाउने र त्यहाको जनता माथी शासन गर्ने पदती र निति सँग असमर्थ छु।प्रसंग के जोड्न चाहन्छु भने राजनिती दुइ वटा शब्दहरुको समुह हो।राज पलस निति।जहाँ राजको अर्थ शासन र नितिको अर्थ उचित समय र उचिय स्थानमा उचित कार्य गर्ने एक कला संग सम्बन्ध राख्दछ।।अर्को अर्थमा भन्ने हो भने जनताको समाजिक एवंम आर्थिक स्तर तथा जनताको सार्वजनिक स्तरलाइ उच्च बनाउनु हो। राजानिती मानव जनकल्याण को लागी हुनुपर्छ नकि सत्ता स्वर्थको लागी गर्नुपर्छ।अहिलेको प्रस्थिती ठिक त्यसको बिपरित रहेको संग बिमती रहेको छैन।अहिले मानव समुदायमा जनकल्याणका कामहरू सरकारको गलत राजनीति दृश्टिकोन बाट काँपेको चित्रण भएको छ। साथै जनताको मत सरकारको शासन चलाउने दृस्टिकोण दुरदर्शिता नरहेको बुझिन्छ ।साथै समुदायहरु यस कुन्ठित सरकारको राजनिती दृश्टिकोन बाट प्रभावशाली बन्दै गएको छ।प्राणघातक कोरोनाका कारण लकडाउन बाट प्रभावित हुदै गैराखेको जन समुदायहरु सरकारको आर्थिक चक्रव्युहमा अल्झिदै आर्थिक दृश्टिकोन बाट पनि प्रभावसाली न बनेको बुझिदैन।यस्ता कुरुप दृस्टीकोनहरुको प्रभाव जनतामा झन थपिदै र पकड बनाउदै गयो भन्ने क्रान्ति न निम्तिने भन्न सकिदैन । त्यसैले सार्वजनिक सरकारको जनता प्रती रहेको राजनिती आर्थिक समाजिक सांस्कृतिक दृस्टीकोणहरु दुरदर्शि र जनप्रीय सर्वमान्य हुनुपर्छ ।अन्यथा देश र जनता मा यस्ता तत्वहरुले मानव कल्याण हक हित बिपरित द्वन्द्व सृजना नहुने भन्न गाह्रो हुन्छ। राजनीति धेरै अधारमा हुन सक्छन् ।गाउँको प्रम्परागत राजनिती स्थानीय सरकार ,सम्प्रभुत्वपुर्ण राज्री अथवा अन्तर्राष्ट्रिय अधारमा चाहे त्यो चक्र्व्युह रचनाको लागी हो चाहे चौरसके खेलमा पाण्ड्वहरुलाइ हार मनाउने राजनीति ।आदि अनादी काल देखी यहि दुइ राजनिती हुदै आएको छ।अहिलेको समाज वा रास्ट्रको राजनीति त्यसखाले संकेत नरहेको बुझिदैन।फ्रांसीसी क्रान्तिको अनुरुप गणतन्त्र र निरपेक्ष समाजिक बन्धुत्व चाहनेहरु जनरल स्टेट्सको बैठकहरुमा सम्राट्लाइ हटाएर प्राय बाँया बस्ने गणतन्त्रबादि निरपेक्षतावादिहरु नेपालामा चाँही दाँया नरहेको संकोच नमान्नु नेपाली जनताको लागी अनुचित होइन जस्तो लाग्छ ।अहिलेको आधुनिक समयमा समाजवाद (सोशलिज्म)र साम्यवाद (कम्युनिज्म)संग संबंधित सबै बिचारहरु बाँया रह्नु पर्ने अपरिहार्यतालाइ चिन्तन गरे बिना नै भुलेको देखिन्छ ।अर्थात रास्ट्रवादी एकाधिकार तर्फको मार्ग प्रशस्त भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...