सुखिपुर उधोग व्यापार समिति दारा नि:शुल्क खाना शिबिर

  • वैशाख १७, २०७७
  • १३१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिकी गुप्ताबैशाख १७ सिराहा सुखिपुर  संसारभर महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब , दलित तथा बिपन्न बटोहीलाई आजबाट नि:शुल्क खाना शिबिर को प्रबन्ध गरिएको छ।

khaba पहिलो दिन सम्पुर्ण खर्च ब्यापारी कामेशर प्रशाद चौधरी ले दिनु भएको हो। खानामा भात, दाल, तरकारी, पापर  आदि रहेको छ । प्रभावित गरिब , दलित तथा बिपन्न बाटो हिडने बटुवाहरु खाना खाएर निकै खुसी भएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...