औरही गाउँपालिका राहत ढुवानी ब्यानर झुन्डयाएर राहतको नाममा भारी मात्रामा रक्सि ओसार पोसार

  • वैशाख १७, २०७७
  • १२११ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव ÷१७ बैसाख बिष्णुपुर सिरहा । सिरहामा एक गाउँपालिकाको ब्यानर लगाएर लकडाउनको समय भारी मात्रामा रक्सि ओसार पोसार भएका छन ।भारी मात्रामा भण्डारण गरिएको रक्सी सिरहाको दक्षिणी सिमावर्ती नाकाबाट भारत भित्रिएको स्रोतले जनाएको छ ।प्राणघातक कोरोना महामारीका कारण सरकारले जारि गरेको लकडाउनले प्रभावित बिपन्न समुदायहरुलाई स्थानिय तहहरुले राहत बितरण गरिरहेको बेला राहतकै नाममा औरही गाउँपालिका राहत ढुवानी ब्यानर झुन्डयाएर एक ट्रकमा सिमावर्ती क्षेत्र बाट मदिरा ओसार पोसार भएको छ ।यसले सिरहा प्रहरी सकृय नरहेको जनगुनासो समेत चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...