बिपन्न जनताको भोक तृष्ना मेटिदै बिष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादव

  • वैशाख १९, २०७७
  • १३४२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव  बैशाख १९ गते ।बिपन्न जनताको भोक तृष्ना मेटिन बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेश्वर यादवले कोरोनाको संकट बाट भोक जोखिममा परेका बिपन्न आर्थिक स्थिति न्युन भएका र बाहिर बाट आइ यस गाउँपालिका भित्र व्यबसाय गरि जिवन गुजारा गर्ने र हाल खाद्य संकट झेलिदै गरेका समेतलाइ राहत वितरण गरेको बताए।


सिरहाको कतिपय स्थानिय तहहरुमा गुणस्तहिन राहतका खाद्ध सामग्रिहरु बितरण भैइरहेको चर्चामा आएको बेला बिष्णुपुर गाउँपालिकामा भने गुणस्तरिय राहत सामग्रि बितरण गरेको बताए ।गाउँपालिका अध्यक्ष यादवले राहत २५ केजि कतरनी चामल ,नुन,चिनी,खाने तेल १र१ केजि,दाल २ केजि मास्क र नुहाउने साबुन समेतका राहत सामग्री शान्त र शुलभ तरिकाले वाडा न १ देखी बितरन गर्न शुरु गरेका बताएका छन ।

उहाँले गाउँपालिकाको पाँचवटै वडा बाट १५ सय बिपन्नहरुको नामावलि आए अनुसार शान्तिका साथ बितरण गर्नको लागि वडा नं १ बाट शुरु गरेको बताए । साथै छुटेका बिपन्नहरुलाइ पुनः पहिचान गरि उनिरुलाई पनि बितरण गर्ने बताए ।kml

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...