विष्णुपुर गाउँपालिका–४ स्थित झुण्डिएको अवस्थामा एक युवक मृत फेला

  • वैशाख २०, २०७७
  • ९४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२० बैशाख । सिरहाको विष्णुपुर गाउँपालिका–४ थल्हाकटहा स्थित शनिवार झुण्डिएको अवस्थामा एक युवाको मृत शव फेला परेको छ ।

मृतक विष्णुपुर गाउँपालिका–४ थल्हाकटहा बस्ने अन्दाजी २१ वर्षका सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए । उनका अनुसार घटना भएको सूचना पाएपछि गएका प्रहरी टोलीले सन्तोषलाई मृत अवस्थामा झुण्डिरहेको देखियो ।

पिडित परिवारको कुरालाई उदृत गर्दै उनले भने,‘अरु व्यक्तिहरु रिसिवी साध्न हत्या गरि झुण्डाएको छ ।’ घटना रहस्मय बन्दै गएपछि थप परिक्षण गर्न शव धरान पठाइएको उनले थपे ।

घटनाबारे थप अनुसन्धान जारी राखेको भएपनि कुनै कारण खुल्न नआएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...