सिरहामा राहतको विषमा प्रहरी र स्थानियविच झडप,डिएसपीसहित ८ घाइते,प्रहरीले गरे १३ राउन्ड हवाई फायर

  • वैशाख २३, २०७७
  • १७६ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा, २२ बैशाख । सिरहा जिल्लाको मिर्चैया नपा ७ फुलबरियामा राहत पाउनेमा नाम समावेश नगरेको विरोधमा झडप हुँदा प्रहरीले हवाई फायर र असुरग्यास प्रहारको छ ।

स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण सुरु गरेपछि स्थानीयले एकसि ढुङ्गामुढा गरेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर  र ३ राउण्ड अश्रृग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएस्पी सन्तु जैसवालले जानकारी दिए ।

 (डिएस्पी) जैसवालले भने झडपमा परी घाइते भएकाको मिर्चैया स्थित एक अस्पतालमा उपचार भइरहेको छ । झडपमा ८ जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी  ५ जना र स्थानीय ३ जना रहेका छन् ।

स्थानीयको अनुसार वडा कार्यलयमा विगत एक हप्ता देखी राहत वितरणको नाममा विवाद हुँदै आइरहेपनि आइतवार इलाका प्रहरीमा सम्पुर्ण राजनितिक दलहरुविच आपसि समझदारी भएको थियो ।

त्यस्तै मिर्चैया नगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामकुमार यादवले भने नगरपालिका बाट आएको पहिलो चरणमा २५ घर परिवारलाई  राहत प्याकेज विभिन्न दल प्रतिनिधि,समाजसेवी, वडाका सदस्यहरुको रोवहरमा राहत वितरण गरेको थिए ।

प्रदेश सरकार र मिर्चैया नगरपालिकाद्धारा उप्लब्ध गराएको दोस्रो चरणको राहत वितरण गर्ने क्रममा केही राजनितिका व्यत्तिहरुले स्थानियलाई चालेर राहत वितरण नगर्न दिने उदेश्यले ढुंगामुढा गराएको हो । वडा अध्यक्षले पटक पटक मैले वडामा रहेका विपन्न परिवारलाई अग्राह गरे कि दोस्रो चरणको  राहतमा छुटेको व्यत्तिलाई फेरी केहि दिन पछि राहत  उप्लब्ध गर्ने छु ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...