सक्षम नेपाल अभियानद्वारा करिब २०,०००(बीस हजार रुपैयाँ ) बराबरकाे खाद्यान्न र बालबालिकाहरुका लागि मास्क सहयाेग

  • वैशाख २३, २०७७
  • ४८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

वैशाख २३ गते इन्द्रजीत गेाइत   समाजका हरेक विकृति विसङ्गतिलाई अन्त्य गर्नुपर्दछ भनेर भर्खरका युवाहरुद्वारा सन्चालित सक्षम नेपाल अभियानद्वारा चितवनकाे कालिका नगरपालिका वडा न १० काे सिध्दि भन्ने ठाउँ जहाकि नारायनगढबाट करिब २ घन्टा टाढा रहेकाे ठाउँ, बाढि अाएमा त्याे ठाउँका मानिसहरुले खाना समेत पाउदैनन् ,यस्ताे ठाउँमा रहेकाे छात्राबासमा खाद्यान्न सहयाेग गरेका छन।चुलाे नबलेकाे ठाउँमा केही सहयाेग गरेर भएपनि चुलाे बाल्नु पर्दछ, भाेकाे पेट भर्न सहयाेग गर्नुपर्दछ भनेर सहयाेग गरिएको हाे। दाताहरुकाे सहयाेगि मनका कारण सक्षम नेपाल अभियानद्वारा करिब २०,०००(बीस हजार रुपैयाँ ) बराबरकाे खाद्यान्न र बालबालिकाहरुका लागि मास्क सहयाेग गरेका छन।सहयाेग गर्नुहुने माडि १ हाल भरतपुर ४ बस्नुहुने अादरणिय अङ्कल दिपक पान्डे लगायत अन्य सहयाेगि मनहरुकाे सहयाेगमा खाद्यान्न सहयाेग गरिएको हाे, सहयाेगि मनहरुप्रति उच्च सम्मान छ भन्नुहुन्छ अभियानका सम्याेजक प्रकाश थापाले बताउनु भयाे।chitwan कार्यक्रममा सक्षम नेपाल अभियानका अभियान्ताहरु सन्ताेश थापा, अनु श्रेष्ठ, विमल सापकाेटा, सुशील काेइराला, सुलभ मिश्र, राेजिना त्रिपाठी र मनिसा त्रिपाठिकाे उपस्थिति रहेकाे थियाे।अभियानले छात्राबासमा चामल, दाल, तेल,नुन,साबुन,पिठाे, अालु,भुजा सहयाेग गरेका थिए। छात्राबासका संरक्षक भरत चेपाङले हाम्रो याे ठाउँमा अब वर्षा शुरु हुन लागेकाे छ यश ठाउँसम्म अाउन कठिन हुन्छ तर पनि निकै असहज परिस्थितिका बाबजुत पनि सक्षम नेपाल अभियान यश ठाउँसम्म अाएकाेमा खुलेर प्रशंसा गर्नुभएको थियाे, यश छात्राबासमा अार्थिक समस्याका कारण शाैचालय बनाउन सकेका छाैनाै सहयाेग गरिदिनु हुन समेत अपिल गर्नुभएको थियाे।।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...