बिष्णुपुर गाउँपालिका वडा ५ मा राहत बितरण

  • वैशाख २३, २०७७
  • ९२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स÷सिरहा ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं ५ मा पनि प्रथम चरनको राहत बितरण कार्य भएको छ । । वडा नं ५ को करिब ३६० घरधुरी बिपन्न समुदायहरुलाई सोमबार राहत बितरण गरेको वडा न. ५ को अध्यक्ष कपिलदेब यादवले जानकारी गराए ।

कोभिड १९ को मध्य नजर गर्दै बिष्णुपुर गाउँपालिका अन्तरगत वडा नं ५ प्रथम चरनको राहतमा २५ केजी चामल, १ केजि दाल,१ लिटर तेल, १ केजि नुन र १ केजि चिनी बितरण गरेको अध्यक्ष यादवले बताए । अध्यक्ष यादव यस भन्दा अघि पनि वडाको प्रत्येक घरमा मास्क र साबुन बितरण गरेका थिए ।kapil

 

कोभिड १९ संकटको समय जनताको हकहितमा यतिखेर अध्यक्ष यादव सक्रिय देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...