सिरहा नपा १४ मा लकडाउनको समय राहत मेला

  • जेठ २, २०७७
  • १२४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २ ज्येष्ठ सिरहा ।कोभिड १९ को समय लकडाउन गरेको बेला सिरहा नगरपालिका १४ खिरौनामा राहतको लागि मेला नै लागेको छ । ७२० घर धुरि रहेको सिरहा नगरपालिका १४ मा ८०२ जनालाई राहत बितरण गरेको हो ।

कोरोना जोखिमको बेला समाजिक दुरि कायम अनिबार्य रुपले गर्नु परेतानि समाजिक दुरि कायम नगर्दै राहत बितरण गरेको र दलित परिबारहरु राहत बाट बंचित समेत रहेको स्थानिय बिपन्न समुदायहरुको आरोप रहेको हो ।स्थानिय शशि मण्डल भन्छन घरधुरि भन्दा पनि ८२ जना बढिलाई राहत बाँडेको हो तर पनि दलित बिपन्नहरु त्यसमा समेटियन शुशासनमा कमि देखिएको जनाए ।

उहाँले समाजिक दुरि ब्यबस्थित गर्न इप्रका माडरको इन्चार्ज दुइ तिन दिन लगाएर राहत बितरण गर्न सुझाब दिए पनि वडा अध्यक्षले अटेर गरि मास्क समेत नलागाउदै राहत बितरणमा जोड गरे ।जसका कारन राहत बितरणको बेला मानिसकको मेला जस्तै भिड रहेको जनाए ।

कोभिड १९ को जोखम संग केन्द्रित हुदै नेपाल पत्रकार महासघको केन्द्रिय सदस्य देवकुमार यादवले राहत पाउनु पर्ने घरधुरि भन्दा पनि बढिलाई बितरण गरे पछि जनता खुशि हुनुपथ्र्यो तर दलित पनि राहत बाट बंचित रहेको साथै राहत बितरणमा समाजिक दुरि कायम नगरि लकडाउनको उलघंन भएको धारना समाजिक संजालमा लेख्दै प्रष्ट पारेको हो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...