आर्थिक वर्ष २०७७।०७८ को लागि सखुवान्नकारकट्टी गाउँपालिकाले ५२ करोडको बजेट विनियोजन

  • असार ११, २०७७
  • १४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ५२ करोडको बजेट विनियोजन गरेको छ । 

बुधबार प्रदेश सभा ससद अशोक कुमार यादबको प्रमुख अतिथ्य्तामा उदघाटन गरीएको गाउँसभामा ५२ करोड ७४ लाख रुपैयाँको प्रस्ताव पेश गरिएको हो ।

जसमा पुजिगत तर्फ १३ कारोड र चालु तर्फ ३९ करोड लगभग बजेट विनियोजन गरिएको सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादबले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य , कृषि र बाटो लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत राजिब कुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...