अर्नामा गाउँपालिकाको गाउँसभा सम्पन्न

  • असार ११, २०७७
  • १३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको अर्नमा गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ४३ करोडको बजेट बिनियोजन गरेका छ्न ।

बुधवार गाउँपालिका अध्यक्ष ठकु महतोको अध्यक्षतामा भएको गाउँसभामा ४३ करोड ४ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्ताव पेश गरेको छ । जसमा पुँजिगत तर्फ २३ करोड ८३ लाख ५२ हजार र चालु तर्फ १९ करोड २१ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रसासकिय अधिकृत विनोद प्रधानले जानकारी दिए ।

यस वर्षको बजेट शिक्षा, स्वास्थ्य , कृषि र बाटो लगायतलाई प्राथमिकतामा राखेर विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत प्रधानले बताए ।आफ्नो दायित्व बोध भएको जनता समृद्ध गाउँपालिका भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...