बहुराष्ट्रिय कम्पनी युनिलिभरको इन्डिया ब्रान्च ले फेयर एन्ड लभली फेयरनेस क्रिम को नामबाट फेयर शव्द हटाउने

  • असार ११, २०७७
  • ३१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिबिसी ! बहुराष्ट्रिय कम्पनी युनिलिभरको इन्डिया ब्रान्च ले अाफ्नो प्रख्यात ब्रान्ड फेयर एन्ड लभली फेयरनेस क्रिम को नामबाट फेयरशव्द हटाउने निर्णय गरेको छ !

कम्पनीले अमेरिकामा जारी रंग-वर्ण विभेद् विरूद्धको अान्दोलन प्रति ऐक्यबद्धता जनाउन यस्तो निर्णय गरेको हो !  यसबाट मानव-मानव बिच रहेको रंग-वर्ण विभेद्लाई प्रोत्साहित गरेको ठहर गर्दै उक्त निर्णय गरेको भनी बिबिसीले जनाएको छ ! 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...