जनता समाजवादी पार्टी द्वारा नागरिकता ऐन संसोधन विधेयक विरूद्ध कपिलवस्तु को विभिन्न ठांउमा प्रदर्शन

  • असार १७, २०७७
  • ३१२ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

कपिलवस्तु, अषाढ, १७ जनता समाजवादी पार्टी नेपाल ले राज्य व्यवस्था तथा सुशासन समिति बाट नागरिकता ऐन संसोधन 2077 विधेयक लाई अंगीकृत नागरिक लाई 7 वर्ष पछि नागरिकता दिन लाई संशोधन प्रस्ताव लाइको त्यसको विरोध मा जनता समाजवादी पार्टी नेपाल विभिन्न प्रकार को विरोध प्रदर्शन देश को विभिन्न जिला जिल्ला मा गर्दै आएको र आज 2077/3/16 गते दिन मंगलवार को जनता समाजवादी पार्टी ले देश भरी सबै जिल्ला को सदर मुकाम लगायत मुख्य सहर मा नागरिकता ऐन संसोधन 2077 मा अंगीकृत विदेशी महिला लाई नागरिकता सात वर्ष पछि दिने लाई विरोध प्रदर्शन गर्ने केंद्र बाट परिपत्र जारी भयको थिए र आज देश को राजधानी काठमांडू लगायत सबै प्रदेश र जिल्ला हरु मा जनता समाजवादी पार्टी को नेता कार्यकर्ता हरु ले विरोध प्रदर्शन गरे र कपिलवस्तु जिल्ला मा कार्यक्रम को अध्यक्षता शैलेन्द्र कुमार यादव र कैलास अग्रहरी को नेतृत्वमा जनता समाजवादी पार्टीको जिल्ला कार्यलय बाट बिरोध रैली तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यलय मार्फत सम्मानिय प्रधानमन्त्री ज्यु लाई ज्ञापन पत्र पठाईयो उक्त ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग छ । साथै बिरोध सभा गरियो प्रमुख अतिथि पुर्बमंन्त्री दान बहादुर चौधरी,विशिष्ट अतिथि अशोक कुमार यादव मन्तब्य सहसराम यादव,नरायन खनाल ,रबिन्द्र मिश्रा,रामप्रकाश चौधरी (बडकु)गीता श्रीवास्तव,अब्दुल रशिद खान,मधुसूदन चौधरी ,रविदत्त मिश्रा ,शिवपुजन यादव,सन्तोष पान्डे,बजरंगी चौधरी ,रहिस खान,रामनिवास पुरी,ईरफान खान लगायत को नेतृत्व मा हजारौं को संख्यामा सहभागी थिए कार्यक्रम संचालन सन्दीप पान्डे ले गर्नुभएको थियो जस्को जानकारी अकरम पठान ले दिनु भयो।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...