जसपा निर्वाचन आयोगमा दर्ता एकीकरणसँगै संसद्को तेस्रो शक्ति

  • असार २५, २०७७
  • २९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २५ अषाढ सिरहा ।  दल दर्ताका लागि निवेदन दिएको ठ्याक्कै एक महिनापछि दल दर्ता गर्ने निर्णयमा निर्वाचन आयोग पुगेको जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता भएको छ ।

जनता समाजवादी पार्टी एकीकरणसँगै संसद्को तेस्रो शक्ति बनेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई गठित जसपा दर्ताका लागि गत जेठ २५ गते निर्वाचन आयोगमा निवेदन परेको थियो ।

जसपाका शीर्ष नेताहरूले आयोगमा पुगेर निवेदन र पार्टी एकीकरणसम्बन्धी सहमतिको दस्तावेज बुझाएका थिए एकीकरणअघि यी दुई दल संसदमा तेस्रो र चौंथो दलको हैसियतमा थिए ।दल दर्ताको प्रक्रिया पूरा भइनसक्दा संसद्मा भने हालसम्म दुवै दलको अस्तित्व थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...