हाटबजार बन्द सहितअन्तर जिल्ला सवारी पास नदिने सिराहा प्रशासनको निर्णय

  • साउन १६, २०७७
  • १५०७ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव श्रावण १६,सिरहा हाटबजार बन्द सहितअन्तर जिल्ला सवारी पास नदिने सिराहा प्रशासनको निर्णय भएको छ ।कोभिड-१९ को मध्यनजर गर्दै जिल्ला प्रशासन कर्यलय सिरहाले हाट बजार बन्द र अन्तर जिल्ला सवारी पास नदिने निर्णय गरेको छ।सामुदायिक स्तर समेत मा कोरोना संक्रमितको सँख्या बढदै गइराखेको कारण ।कार्यान्वयन गर्ने गराउने जीमेबारी हामी सबैको रहेको भन्दै जिल्ला प्रशासन कार्यलय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताउनुभयो ।प्रजिअ कणेलले श्रावण मसान्तमा बोलबम उतराहिनी जाने भक्तजनहरुको भिड हुने भएकोले यश भिड बाट कोरोना संक्रमन वृद्धि हुन सक्ने सम्भावना बढी हुन्छ।यसकारण यस्ता निर्णय गरेको प्रजिअ कणेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...