पत्रकारका समस्या बोकेर चौलागाईं पुगे महानिर्देशक समक्ष l

  • साउन २७, २०७७
  • २१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पत्रकारहरुको प्रेस पास नवीकरणका लागी असार मसान्तसम्मको बिवरण पठाउने म्याद थप गराउन,अनलाइन दर्ता,नवीकरण,श्रमजीवी पत्रकार हरुले पारिश्रमिक पाए नपाएको नबिकरणका बखत ध्यान पुर्याइदिन,कोभिड्को यस्तो त्राशमा पनि जोखिम मोलेर बिभागका तर्फबाट काम भैरहेको तर दुई दिन देखी संख्या तोकेर दिदै आएको सेवाको संख्या अझै बढाइदिन र लोक कल्याणकारी बिज्ञापनको भुक्तानी देश भरिका पत्रिकाहरुलाइ समयमै उपलब्ध गराउन नेपाल पत्रकार महासङको तर्फबाट केन्द्रिय सदस्य गोविन्दप्रसाद चौलागाईं को नेतृत्वमा आज सूचना तथा प्रसारण बिभागका महानिर्देशक किरणराज शर्मा समक्ष सामाजिक दुरिकायम राख्दै माग पेस गरिएको छ।। बरिस्ठ पत्रकार शुभेच्छा बिन्दु सहितको भेटघाटमा महानिर्देशक शर्माले छलफलमा महासङका तर्फबाट आग्रह गरिएका सबै बिषयलाई आफुले गम्भीरता पुर्बक लिएको बताउदै कतिपय बिषय माथिल्लो निकाय सङ समन्वय गरेर चाडैं टुङ्याउने आश्वासन दिनुभएको छ भने प्रेस पास नवीकरण को हकमा केहि दिन भित्रै सूचना प्रकाशित हुने र भदौको पहिलो साता देखी महिनाको अन्तिम सम्म बिवरण बुझाउने म्याद थपेको सूचना पुन प्रकाशन गर्ने सहमति भएको नेपाल पत्रकार महासङ केन्द्रिय सदस्य चौलागाईं ले बताउनु भयो।। प्रकाशित सूचना हेरेर आआफ्नो संचारगृह बाट छुटेका सबै संचारकर्मिहरुको बिवरण पठाइ दिनु केन्द्रिय सदस्य चौलागाईंले आग्रह पनि गर्नुभएको छ। संचारकर्मिहरुका समस्यालाई गम्भीरतापूर्वक ग्रहण गरिदिनुभएकोमा महानिर्देशक शर्मालाई केन्द्रिय सदस्य चौलागाईंले धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...