सिरहा नगरपालिकाको खर्च विवरणमा भएको टाइपिङ्ग भुलचुक सुधार

  • साउन २९, २०७७
  • ६४० पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव २८ साउन,बिष्णुपुर सिरहा । कोभिड–१९ संक्रमण रोकथामको लागि जारि लकडाउनको अबधिमा सिरहा नगरपालिकाले गरिएको खर्च विवरणमा टाइपिङ्ग भुलचुक भएपछि सुधार गरिएको छ । नगरपालिकाले श्रमिक मजदुर लगायत अन्य बिपन्न घर परिबारहरलाई वडा कर्यालय मार्फत बितरण गरिएको राहत खर्च विबरण मिति २०७७÷०४ ÷२० गते जिल्ला पशासन सिरहामा बुझाउँदा सो खर्च बिबरणको केहि बुँदाहरुमा रहेको टाइपिङ्ग भुलचुक सुधार गरिएको हो ।

नगरपालिकाले मिति २०७७÷०४÷२८ गते बुधबार पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ती जारि गर्दै टाइपिङ्ग भुलचुक सुधार गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा सिरहा नगरपालिकाको नियमित प्रशासकिय अधिकृत बलिराम प्रसाद यादवले सच्याइएको खर्च विवरणको स्पष्टोतिm गर्दै क्वारेन्टाइन ब्यबसथापनको लागि शुरुमा खरिद गरिएको तकिया र तकिया खोल क्वारेन्टाइनमा बस्नेहरुले संरक्षण नगरिदिएकोले तलमाथि भएको जनाए ।deb


पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महसंघ केन्द्रिय सदस्य देब कुमार यादवले कोभिड १९ संक्रमणको बेला संक्रमण रोकथामको अग्रमोर्चामा खटिनेहरु बाहेक जनप्रतिनिधिहरले भतmा लिनु गैरमुनासिब रहेको भन्दै जनप्रतिनिधिहरुले लिएको जोखिम भतmा फिर्ता गराउनुपर्ने सिरहा नगरपलिकाका मेयर अशेश्वर यादवलाई प्रतिबद्ध हुन आग्रह गरे । मेयर यादव सो प्रसतावलाई अस्विकार नगरि यसपालि फिर्ता गराउन नसकेतापनि अबको दिन देखि सिरहा नगरपालिकाका कुनै पनि जनप्रतिनिधिहरुलाई जोखिम भक्ता नदिने प्रतिबद्धता जाहिर गरे ।sure

सम्मेलमा, पत्रकार महासघं सिरहाका सभापति दिनेश्वर गुप्ताले कोभिड १९ सम्बन्धि जनचेतनामुलक सुचनाहरु मेडिया मार्फत अनिबार्य प्रबाह गर्नुपर्ने भन्दै संचारकर्मिहरु पनि कोभिड–१९ रोकथामको लागि अग्रमोर्चामा खटिने योद्धा रहेको उनको धारना रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...