सिरहामा वृक्षारोपण कार्यक्रम सम्पन

  • साउन ३०, २०७७
  • ४११ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सतेन्द्र यादव

सिरहा साउन ३० । सिरहा नगरपालिका वडा नं. ८ स्थित शिव मन्दिरको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।117389476_625822688370239_8646204205982460365_n

उक्त कार्यक्रम सिरहा नगरपालिका ८ का युवा रुपेश कुमार यादवको अध्यक्षता भएको थियो भने कार्यक्रमको उदघाट्न सिरहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नागेश्वर यादवले गरेको थियोे ।

सो कार्यक्रममा मिथलेश गुरमैता , राजेश यादव, रुपेश यादव, शम्भु ठाकुर, मनोज यादव, बिजय साह लगायतको उपस्थिति रहियो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...