बिष्णुपुर गाउँपालिकाको जनमुखी महत्त्वपूर्ण ५ निर्णय

  • साउन ३०, २०७७
  • ६३१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स /साउन ३०,बिष्णुपुर सिरहा । बिष्णुपुर गाउँपालिकाले जनहितको लागि महत्त्वपूर्ण ५निर्णय सार्वजनिक गरेको छ ।कोभिड १९ बिच सिरहाको बिष्णुपुर गापा वडा न १ गौरिपुर बस्ने संन्जिब सिहंको कोशी अस्पतालमा भएको असामायिक निधन बाट मर्माहित हुँदै बिष्णुपुर गापाले सम्बेदना प्रकट गरेको छ ।साथै गापाले कोभिड १९ बाट मुक्ति पाउनको लागि विभिन्न पाँच निर्णय सार्वजनिक गरेको छ। बिष्णुपुर गापा भित्र बस्ने सम्पुर्ण नागरिकहरुलाई पिसिआर चेकको गर्ने र सो को लागि pcr vtm खरिद गर्ने निर्णय सहित मृतक सन्जिब सिंह लाई रैतानी पोखरीको पुर्व डिलमा गाडने निर्णय गरिएको छ। मृतक सिंहको पिसिआर पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...