पत्रकार माथी प्रहरीको ज्यादती बन्द होस्

  • साउन ३१, २०७७
  • ३०२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विष्णुपुर सिरहा  साउन ३१ ।अस्पतालको चरम लारपरवाहीले महिलाको मृत्युभ एको घटनाको रिपोर्टिंग गर्न गएका दुईजना पत्रकारमाथि प्रहरीले लाठी चार्ज गरेका छन् ।
थाहाखबरका जनकपुर समाचारदाता समेत रहेका टुडेखोजका सन्तोष यादव र टुडेखोजका समाचारदाता शिवेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेका हुन् ।
नवजीवन अस्पतालको लापरवाहीले बिहीबार साँझ ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बर्षीया रुकमणि सदाको शव प्रहरीले जवरजस्ती उठाउन गएको बेला समाचार संकलनमा गएका पत्रकार यादव र रोहितामाथि कुटपिट भएको हो ।
मृतक परिवारले दोषीमाथि कारबाही, क्षतिपुर्ति सहित चार सुत्रिय माग राख्दै शव उठाउन अवरोध गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दै शव उठाउन खोजेपछि त्यसै क्रममा रिपोर्टिंगमा रहेको बेला प्रहरीले आफुमाथि आक्रमण गरेको र आफु पत्रकार भन्दा पनि लाठीचार्ज गरेको दुखेसो पोखे । लाठीचार्जबाट घाइते दुबै पत्रकार उपचारपछि फर्केका छन्

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...