सिरहाको सुखीपुर नगरपालिकाले पुनः भदौ १ गतेदेखि १५ गतेसम्मको लागि लकडाउन ।

  • साउन ३२, २०७७
  • २६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ओम प्रकाश गुप्ता ( सुखीपुर ) श्रावण ३२ गते ।कोरोना संक्रमण समस्या दिनानुदिन बढदै छ । समस्या समाधानका लागि हाम्रो सुखीपुर नगरपालिकाले फ़ेरि १५ दिनका लागि लकडाउन थपेर भदौ १५ गतेसम्म पुर्याएको छ । यस्तो महामारीको बेला हाम्रो स्थानीय सरकारले लकडाउन थप्दै जान्छ । यता भोकमरीका कारण जनता भोकै डलिरहेका छन् । स्थानीय सरकार भासण गर्छ भोकमरीका कारण कोही नेपाली नागरिक मर्ने छैन । तर यता दिउँसो भरी काम गरेर बेलुकाको छाक टार्ने हजारौं मजदुर भोकमरीको सिकारमा परेका छन् । राहतको नाममा भ्रष्टाचार गर्न मै व्यस्त छन् । राहतको नाममा करोडौं करोड आएको कर्मचारी लगाइत स्थानीय जनप्रतिनिधिहरुलाइ हुसुकै ठिक हुन्छ । कति दिनसम्म लकडाउन थप्ने र थप्दै जाने हो । लकडाउनको म्याद मात्र थप्ने होइन सरकार कोरोनाको कारण भन्दा पनि मानिस भोकमरीको सिकार भएका छन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...