साधुसन्त समेत सुरक्षीत नहुनू नेपालको दुर्भाग्य :बिश्व हिन्दु परिषद नेपाल

  • भदौ ४, २०७७
  • २३९ पटक पढिएको
  • राम पुकार यादव
alt

 पुकार यादव ४ भदौ सिरहा ।रौतहटको माधब नारायण गाउँपालिका वडा न २ खेसहरिया स्थित हनुमान मन्दिरको पुजारी बाबा श्रीराम साहको गोलि हानी हत्या भएको निन्दनीय घटना प्रती गम्भीर ध्यानाकर्षण गर्दै बिश्व हिन्दु परिषद नेपालले बिज्ञयप्ती जारी गरेका छ। बिज्ञयप्तिमा अमानवीय घटनाको बिहिप नेपाल कडा शब्दमा निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई यथा शिघ्र खोजी कानुनी दायरामा ल्याइ सार्वजनिक गरि कार्यवाही गर्न संम्बन्धित निकाय सँग जोडदार माँग गरेको छ।साथै मृतक सन्तलाइ सहिद घोषणा गर्न सरकारलाई माँग गरेको उल्लेख गरिएको छ।रास्ट्रीय अध्यक्ष टीका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहको संयुक्त हस्ताक्षरमा जारी बिज्ञयप्तिमा हिन्दु आस्था माथी निरन्तर आँच आउने हत्या हिंसा आक्रमणको घटना बढनुले नेपालको फितलो सुरक्षा ब्यबस्थालाई प्रदर्शित गरेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...