सामुदायिक बिदालय प्रती अबिभाबकको चासो

  • वैशाख १७, २०७६
  • ४८९ पटक पढिएको
  • राम पुकार यादव
alt

बैशाख १७,बिष्णुपुर। नयाँ भर्ना सँगै सामुदायिक बिदालय राजपुरमा ब्यबस्थापन समिती चयनको लागि अबिभाबकहरुलाइ चासो बढेको छ । बि.स. २००७ सालमा स्थापित सामुदायिक बिदालय हाल माध्यमिक तह सम्मको पढाई लेखाइ गराउन ब्यब्स्थित रहेको प्र . राम सेवक यादवले जानकारी गराए ।केही दिन देखि ब्यबस्थापन समिती नरहेको कारण बिदालयले ठुलै क्षति बेहोरेको प्र.अ.यादवको तर्क रहेको छ ।ब्यबस्थापन समिती बिना बिदालयमा आउने अनुदान लगायत अन्य सर सुबिधा बाट बँचित हुनुपरेको र अध्यन अध्यापन गराउन समेत असहज भएकोले समिति चयनको लागि अबिभाबक डाकेको बताए ।समिति निर्माणको लागि बिष्णुपुर गा.पा.२ र ३ को सम्पुर्ण अबिभाबक, राजनिती दलका प्रतिनिधिहरु ,बुद्धिजीवी,समाजसेवी पत्रकार , शिक्षाप्रेमी तथा सरोकारवाला समेतलाई आव्हान गरेको छ । समिति चयनको लागि बाताबरण अनुकुल भए राम्रो हुने थियो ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...