सुखिपुर नगरपालिका वडा न ८ मा टोल सुधार समिति गठन

  • भदौ ११, २०७७
  • ५९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्बाददाता ११ भदौ , सुखिपुर। नगरपालिका वडा नं ०८ स्थित राम जानकी मन्दिरको प्रागनमा नगर सुधार समिति को अध्यक्ष बि पी भुवन यादव को अध्यक्षता मा टोल सुधार कार्यसमिति गठन कार्यक्रम भएको थिए। कार्यक्रममा सुखिपुर ईलाका प्रहरी कार्यलय दक्षिण देखि सुभकामना चाैक सम्म को समाजिक कार्यकर्ता , युवाहरु, सिक्षक ,व्यापारी , राजनीति कर्ता , पत्रकार , अथानिय बासीको उपस्थिती करिब ४५ जना को सहभागिता थियोे । उक्त कार्यक्रम सुरुवात सुखिपुर नगर युवा संजाल का महासचिव बिक्की गुप्ता ज्यु ले संचालन गरेको थियोे । कार्यक्रममा टोल सुधार समितिले गर्नु पर्ने काम , भुमिका , आवश्यकता ,फाइदाहरु बारेमा छोटकरी जानकारी दिनुभएको थियो । नगर सुधार समितिका अध्यक्षले भने - सुखिपुर नगरमा पहिलो टोल सुधार समिति गठन भएको छ। यो कार्यक्रम राम जानकि मन्दिर भएको हुनाले यसको नाम श्री रामजानकी टोल सुधार समिति राखनु भएको थिए। उनले भने बिकाश टोल देखि सुरु गर्नुपर्नेमा जोड दिनुभयो । पहिलो बिकाश को प्राथमिकता टोल लाई दिनुपर्ने धारणा थिए किन टोल टोल मा समिति गठन भए पछि त्यो समितिले त्यो टोलमा आई पर्ने समस्याहरु , आवश्यकताहरु, र बिकाशको कार्यहरु जतिको काम टोल सुधार समितिले गर्नुपर्ने छ । साथै हाम्रो टोल राम्रो टोल नारा पनि दिए। हाम्रो नगर भित्र जुनसुकै टोलमा समस्या आएभने नगर सुधार समिति ले हरपल सहयोग गर्ने वाचा गर्नु भएका थिए । अंतमा सुखिपुर नगर भित्र पहिलो टोल सुधार कार्यसमिति संगठन हुदा अथानियहरु निकै खुशी भएको छ। साथै यस् टोल सुधार समितिलाई सम्पुर्ण सहयोग दिने र साथ प्रतिबद्धता दियो र यसतै टोल टोल मा गएर टोल सुधार समिति गठन गर्नुपर्ने सुझावहरु दिएका थिए । श्री रामजानकी टोल सुधार समिति सुखिपुर वडा नं ८ सिरहा कार्यसमिति :- १.अध्यक्ष - रामपुकार साह २.उपाध्यक्ष - शुभाष गुप्ता ३.सचिव - बिक्की गुप्ता ४.कोषाध्यक्ष - जितन सदाई ५.सदस्य - महेश साह ६.सदस्य -जितन साह ७. सदस्य - रमेश साह ८. सदस्य -कुशेसर चोधरी ९. सदस्य -राम लखन सदाई १०. सदस्य - कृष्ण सदाई ११. सदस्य - सिबु मन्डल सल्लाहकार १. श्री अशोक प्रसाद गुप्ता ( संस्थापक अध्यक्ष सुखिपुर उधोग व्यापार समिति ) २. श्री जिवछ साह ३. पशुपति साह ४.अरुण गुप्ता ५.राम कुमार यादव ६. भुपनारायण यादव ७. भबलु सदाइ संणरकक्षक :- बि. पी भुवन यादव ( अध्यक्ष नगर सुधार समितिको )

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...