ज.मा.बि.राजपुरमा ब्यबस्थापन समिति गठन

  • वैशाख १७, २०७६
  • १६४ पटक पढिएको
  • राम पुकार यादव
alt

20190430_160705 बिष्णुपुर,१७
सिरहा जिल्ला बिष्णुपुर गाउँपालिका वडा न २ र ३ राजपुरमा अबस्थित सामुदायिक बिदालय ज.मा.बि राजपुरमा ब्यबस्थापन समिति गठन गरिएको छ । बिष्णुपुर गाउँपालिकाको प्रमुख जागेश्वर यादवको बिशेष उपस्थीति तथा बिदालय निरीक्षक राम लखन मन्डलको अध्यक्षतामा पहिलो चरनमा  चार सदस्य टुंगो लगाएको छ ।चार वटा सद्स्यहरुमा पुरुष अबिभाबकहरु बाट २ जना दिनेश्वर यादव,प्रदीप यादव र महिलाहरु बाट दुई जना गुलो देबि यादव र प्रमिला कुमारी यादव गरि चार जना छनौट गरिएको छ । समिति बिस्तारको लागि भोलि १८ गते बुधबार बिहान पुनः बैठक बस्ने प्र.अ.राम सेवक यादवले जानकारी गराएको छ । हाल समिति पुर्ण नभएकोले अध्यक्ष छनौट गरिएको छैन ।करिब डेढ सय जना अबिभाबक को उपस्थिति रहेको सो भेलामा सहमतिको अधारमा समिति चयन गरिएको थियो ।

ADSसमाज

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...