बिश्व हिन्दु परिषदका नेता कार्यकर्ता द्वारा सन्त हत्या बदला लिने संकल्प

  • भदौ १६, २०७७
  • २८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स सम्बाददाता ,रौतहट , भादौ १६ विश्व हिन्दू परिषद नेपाल रौतहटको जिल्ला कार्य समितिको आयोजनामा हनुमान मन्दिरका सन्त श्रीराम शाहको हत्या भएको स्थलमा श्रद्धाञ्जली एवं प्रथना सभा सम्पन्न भएको छ ।  received_810031776490208 उक्त सभामा परिषदका नेता कार्यकर्ता , सन्त समाज , स्थानीय जनसमुदाय को बाक्लो उपस्थिति रहेको थियो । उक्त सभामा सन्त हरु द्वारा भजन कृतन गर्दै भगवान् संग हत्या गरिएका सन्त श्री राम साह आत्माको चिर शान्तिको कामना गरिएको छ । received_404629383851764 त्यस सभामा उपस्थित परिषदका कर्याकर्ता ले हत्या गरिएका संत श्री राम साह को हरेक रगतको थोपाको बदला लिने भन्दै सामूहिक संकल्प लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...