गुल्मीमा पनि नेपालि काङग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाइयो

  • भदौ २४, २०७७
  • १८२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुमन महतारा ब्युरो प्रदेश ५ ,। गुल्मीमा पनि नेपालि काङगे्रसका संस्थापक नेता बिपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाइएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा संस्थापक नेता कोइरालाको जन्मजयन्ती मनाइएको हो । यसपटक कोभिड महामारिको जोखिम रोकथामलाई मध्यन्जर गदै भौतिक सभा बिनै जन्म जयन्ती मनाइएको हो । २०४६ को खुल्ला राजनितिक व्यावस्था पछाडि पहिलो पटक काङगे्रसले बीपीको जन्म जयन्ती यसरि मनाउँन लागेको हो । महामारिका कारण भौतिक सभा समारोहको संभावना छैन,त्यसैले थोरै व्याक्ति सामाजिक दुरि कायाम गरेर बिपिको जन्म जयन्ती मनाएको नेपालि काङगे्रस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए । उनले सबै नेता तथा कार्याक्रताले जनताको भावना र ईच्छयालाई आत्मासाथ गरेर काम गर्ने आग्रह गरेका छन,। त्यस्तै नेपालि काङग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले नेपालि काङग्रेस बिपिको विचारमा हिड्न सकेना कि भनेर धेरै व्याक्तिहरुले आकलन गरेका छन,। नेपालि काङग्रेस का नेता र कार्याक्रतालाई बिपीको बिचारलाई आँकलन गरि स्वतन्त्र राजनिति र आर्थीक समनतामा लाग्न आगा्रह गरेका छन,। आजा बिपी कोइरालाले कल्पना गरेको समाज बन्न सकेको छैन,। गरिबले न्याय पाउँन सकेका छैनन,गरिबले पढ्न पाउँन सकेका छैनन । त्यसकारण बिपीले देखाएको बाटो नभुल्न सबै नेता तथा कार्याक्रतालाई आगा्रह गरेका छन,। कार्यक्रममा नेपालि काङग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ ,उपाध्यक्ष बिष्णु बलाल ,सचिव खिल्धवज पन्थी ,कोषाध्यक्ष हरि केशि,पुर्व उपसभापति शालिक पन्थी , महादिवेशन प्रतिनिधि श्रीप्रसाद भलामि,जिल्ला सदस्य थम्मन केशि,जmविन्द्र बिक ,क्षेत्रिय सभापति भगवत सिंह खड्का नेपाल महिला संग गुल्मी सभापति लक्ष्मी पाण्डे ,दलित संग गुल्मी सभापति लुमबहादुर श्रीपालि, नेपाल किसान संग गुल्मी सभापति मुकुन्द भण्डारि ,आधिकारि ट्रेड युनियन गुल्मीका संस्थाप जयस्वर पन्थी ,नेपाल प्रेस युनियन गुल्मीका सभापति रेशम कुवाँर , नेविसंघ पुर्व केन्दी्रय सदस्य सुर्दशन खनाल , तरुण दल नगर सभापति कुष्ण पण्डेको रहेको कार्याक्रमको सभापतित्व तरुण दल गुल्मीका सभापति भरत भलामिको रहेको कार्याक्रमको सञ्चालन प्रदेश २ क का सभापति पुर्ण केशिको सञ्चालनमा समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...