परोहा नगरपालिकामा आसमान नेपाल संस्थाले खाद्यान्न सामग्री गरे वितरण

  • भदौ २८, २०७७
  • ४४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

भदौ २८ मेवालाल यादव-_रौतहट । रौतहटको परोहा नगरपालिकामा आसमान नेपाल संस्थाले कोरोना पोजेटिभको मारमा परेका,गरीव,विपन्न परिवारलाइ राहत सामग्री वितरण गरेका छन । नगरपालिकाका ५ देखि ८ वटै वड़ामा,गरीव,दलित , हिन्दू मुस्लिम लगायतका समुदायका कोरोना पोजेटिभको मारमा परेको ४०० मध्य १४८ घरधुरीलाई आज खाद्यान्न सामग्री राहत वितरण गरेको छ ।
कोभीड़ १९ को रोकथाम ,नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाइ भएको समस्यालाइ मध्यनजर गर्दै राहत उपलब्ध गराइएको छ । कोरोना भाइरसको संक्रमणबाट बाच्नको लागि अपनाउने उपाए बारे जनचेतना फैलाउने कार्य प्रचार प्रसार परोहा नगरपालिकाको १ देखि ९ सम्मका वडामा जारी रहेको सामुदायिक परिचालक राकेश कुमार पंडित , इन्दु राम, छोटेलाल ,नुरेनाजले साबुन वितरण गरेको बताए ।
ठाउ ठाउमा हाथ धुनको लागि असमान नेपालले बेवास्ता गरेको पानीको व्यवस्था समेत गरेको उल्लेख गरे ।परोहा नगरपालिका भित्र सरसफाईको विशेष ध्यान दिइएको जिकिर गरे । उहाले भने व्यक्तिगत सरसफाई र सामाजिक दुरी कायम गरे मात्र संक्रमणबाट जोगिन सक्ने छन । सार्वजानिक ठाउहरुमा भीड़भाड़ न गरिदिन समेत असमान नेपालका फिल्ड इन्चार्जले आग्रह गरे ।करोना पोजेटिभ बाट जुधेकोहरुले लकडाउन भएपछि आर्थिक संकट उत्पन्न भएको बताएका छन ।
छाक टार्न गार्हो भयो पीड़ितहरुले भने ,असमान नेपालले ढिलो भएपनि ज्यान जोगाउने कार्य गर्यो ।वित्तीय समानीकरणको रकम रकामान्तरण गरेर राहत सामग्री वितरण गर्ने कार्य शुरू गरिएको छ ।चावल ३० किलो , दाल ३ किलो , चिनी २ किलो , खानतेल २ लीटर , आयोनुन २ किलो डिटोल साबुन ४ पिसको राहत पैकेज बनाएर कोरोना पोजेटिभमा जुढेकोलाई पुर्याइएको परियोजना संयोजक सज्जन योगेश र डोनरको तर्फ आउनु भएको दिपेन्द्र चौधरीले जनाएको छ । यस राहत वितरणमा सामुदायिक परिचालक राकेश कुमार पंडित र परोहा नगरपालिका वाडा अध्यक्ष खेदु मुखिया , रघुनाथ प्र. शाह र जनप्रतिनिधि लगायत भलभला आदमिको उपस्थिति रहेको थियोे ।
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...