मधेस÷थरुहट आन्दोलनको क्रममा नेता कार्यकर्ताहरुमाथि लगाइएको मुद्धा खारेजको माँग राख्दै माननिय रेशम चौधरीको रिहाइको लागि जसपा नेपालको बिज्ञप्ती

  • भदौ २८, २०७७
  • ३२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्रकुमार मधेशानन्द,२८ भदौ जनकपुर । मधेस÷थरुहट आन्दोलनको क्रममा आन्दोलनमा सहभागि भएका केहि नेता तथा कार्यकर्ताहरुमाथि सरकारद्धारा लगाइएको मुद्धा खारेजको माँग सहित माननिय रेशम चौधरीको रिहाइको लागि जनता समाजबादि पार्टि नेपालले बिज्ञप्ती जारि गरेका छन । बिज्ञप्तीमा भनेका छन,मुलुकमा राजनिति परिवर्तन भै आएको संघिय लोकतान्त्रिक गणतन्त्र बिगतमा भएको जनआन्दोलन शस्त्र बिद्रोह ÷जनयुद्ध तथा एतिहासिक जनबिद्रोह र थरुहट आन्दोलनले गरेको संघर्ष र बलिदानको परिणाम हो ।त्यस आन्दोलको क्रममा आन्दोलनमा सहभागि केहि नेता कार्यकर्ता माथि मुद्धा चलाउने,सम्पति रोक्का थुनामा राख्ने जस्ता कार्यहरु सरकार पक्ष बाट अझै जारि रहेकोले तत्काल बन्द गर्न माँग गरेका छन ।साथै हाल जेलमा रहेका जसपा नेपालका माननिय रेशम चौधरिलाइ रिहा गर्न बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...