नेपाल- भारत सिमानाकाको सशस्त्र प्रहरीले जंगे पिल्लरको गरे अनुगमन

  • भदौ २९, २०७७
  • २९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णा यादब

वीरगंज २९ भदौ सोमबार ।  पर्सा जिल्लांमा पर्ने नेपाल - भारत सिमानाकामा रहेको जंगे पिल्लरहरुको सशस्त्र प्रहरी सिमा सुरक्षाबल भिखमपुरले स्तम्भहरुको अनुगमन समपन्न गरेको छ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिखमपुरले नेपाल - भारत संग जोडिएको १८ किलोमिटर पर्ने सिमानाकामा रहेको पिल्लर नम्वर ४१६/६ देखि ४२४/१३ सम्म दिन खट्टि ४ दिनमे अनुगमन सकिएको सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङले बताउनुभयो। सशस्त्र प्रहरीले सशस्त्र प्रहरी निरीक्षक तामाङ्गको नितृत्वमा १० जना टोलीले गरेको अनुगमनमा खरको घारी,खेतको आली र खोला पानीले गर्दा बाटोमा धेरै कठिनाई भएको थियो

।त्यसतै सबै जंगे पिल्लरहरु सिमा स्तम्भ सुरक्षित रहेको सशस्त्र प्रहरीले जनाएको छ। नेपालको धोवनी गापा वडा नं १ घोडदौड देखि जगरनाथपुर गापा को वडा नं १ पिपराडी सम्म भारत तर्फ पश्चिम चम्पारण जिल्ला बेतिया ग्राम पन्चायत बसन्तपुर,सेमरबार्वि,खमिया,ईनरवा,नगरदेही,भागाहा सिमानाकाहरु अनुगमन गरेको सशस्त्र प्रहरी बल भिखमपुर प्रमुख सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...