बिराटनगर १५ मा क्लब द्वारा किताब र खेलकुद सामग्री बितरन

  • भदौ ३०, २०७७
  • २७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा बिराटनगर / कोरोना महामारी संगसंगै बाल बालिकाहरुको पढाई प्रभावित भएपछी सुनौलो अवशर युवा क्लबले २ सय बाल बालिकाहरुलाई पढ्न र मा खेलकुदमा सहुलियत को निम्ती किताब तथा स्टेसनरी खेलकुद सामग्री बितरण गरेका छन ।
birat
अहिले घर घरै बस्नु परिरहेका बच्चाहरुको निम्ती घरमै सुरक्षित साथ खेल्न र बाकि समय पढाईमा लगाउन हौसला पुगोस भनि बिराटनगर १५ मा क्लबको तर्फ़ बाट कपि, किताब, सामान्य ज्ञान, कलम, पेन्सिल, ईलेजर, स्केल, लुडो, चेस, फ़ुट्बल लगायतका सामग्रीहरु रहेको थियो ।
दुईसय बालबालिकाहरु मध्ये केहिलाई क्लबमै र अरुलाई घर घरमा उक्त सामानहरु पुर्याएको क्लब का सचिव संजोग भगतले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...